सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् । नेपाल एयरलाइन्सको विमान खरिद तथा अन्य कामहरुमा ठूल्ठूला भ्रष्टाचार भएको भन्दै कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार विधि प्रक्रिया विपरित धम्क्याएर पैसा कमाउन मात्र लागि परेको जिकिर गरे । पार्टी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपाली कांग्रेसका तर्फबाट नगरपालिकाका प्रमुख तथा उपप्रमुख भएकाहरुसँग … Continue reading सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस